ताजा
काठमाडौँभिडियो

दसैँ मनाउन झन्डै ५ लाख यात्रुले काठमाडौँ उपत्यका छाडे

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ११ अक्टोबरदेखि १७ अक्टोबरसम्म ४,९६,३२३ यात्रु बाहिरिएका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:02बडादसैँ मनाउन झन्डै पाँच लाख मानिसले
  2. 0:04काठमाडौँ उपत्यका छाडेका छन्
  3. 0:07ट्राफिक प्रहरीका अनुसार घटस्थापनादेखि १७ अक्टोबरसम्म
  4. 0:11चार लाख छयानब्बे हजार तीन सय
  5. 0:13तेइस जना बाहिरिएका छन्
  6. 0:16नागढुङ्गा थानकोट फर्पिङ र जगाती जस्ता
  7. 0:19नाकाहरूबाट यात्रुहरूको आवतजावत भएको थियो
  8. 0:23प्रवक्ता नरेशराज सुवेदीका अनुसार चाडपर्व सुरु
  9. 0:26भएदेखि नै मानिसहरू निरन्तर रूपमा
  10. 0:28बाहिरिइरहेका छन्
  11. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्