ताजा
समाजभिडियो

दसैँमा पशु ढुवानीको क्रूरताविरुद्ध ऐशिका तामाङको विरोध

दसैँका बेला पशुहरूको क्रूर ढुवानी र अमानवीय व्यवहारविरुद्ध ऐशिका तामाङले विभिन्न स्थानमा विरोध जनाएकी छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01दसैँका बेला पशुहरूको क्रूर ढुवानीविरुद्ध ऐशिका
  2. 0:04तामाङले विरोध जनाएकी छन्
  3. 0:07ट्याक्सीको डिकीमा बाख्रा कोचिएको भेटेपछि उनले
  4. 0:10विरोध गरेकी थिइन्
  5. 0:13आपत्ति जनाएपछि उनले कोचिएका बाख्राका लागि
  6. 0:16अर्को सवारीको व्यवस्था गरिन्
  7. 0:19उनले बैतडी मेलामा भएको पशु क्रूरता
  8. 0:21र नियमनको बेवास्ताप्रति दुःख व्यक्त गरिन्
  9. 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्