0:35
खेलकुदभिडियो
आईसीसी लिग २: ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा
अल अमेरात मैदानमा भएको अन्तिम खेलमा रोमान्चक जित निकाल्दै नेपालले लिग २ को तालिकामा छैटौँ स्थान सुरक्षित गरेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01सोमबार भएको आईसीसी क्रिकेट विश्वकप लिग
- 0:04२ को अन्तिम खेलमा नेपालले ओमानलाई
- 0:06१० रनले पराजित गरेको छ
- 0:09यो जितसँगै नेपालले प्रतियोगिताको अङ्क तालिकामा
- 0:12छैटौँ स्थान हासिल गर्न सफल
- 0:14भएको छ
- 0:16अल अमेरात मैदानमा दीपेन्द्रसिंह ऐरीले अन्तिम
- 0:19ओभरमा २३ रन जोगाएका थिए
- 0:22हसनैन शाहले लगातार दुई चौका हानेपछि
- 0:25ओमानलाई अन्तिम दुई बलमा ११ रन
- 0:27आवश्यक परेको थियो
- 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:34खेलकुद
आईसीसी लिग २: ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरी 'प्लेयर अफ द म्याच' घोषित
0:30खेलकुद
माल्दिभ्समाथि नेपालको २४–१८ गोलको जित
0:34खेलकुद
आईसीसी विश्वकप लिग २: नेपालद्वारा ओमान १० रनले पराजित
0:42खेलकुद
आईसीसी विश्वकप लिग-२ : ओमानमाथि नेपालको १० रनको जित
0:29खेलकुद
ओमानलाई १० रनले हराउँदै नेपालद्वारा ओडीआई मान्यता जोगाउन सफल
0:30खेलकुद