0:34
खेलकुदभिडियो
आईसीसी विश्वकप लिग २: नेपालद्वारा ओमान १० रनले पराजित
टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले २८१ रनको लक्ष्य दिएपछि ओमान ५० ओभरमा ७ विकेट गुमाएर रोकिन पुग्यो।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01आईसीसी विश्वकप लिग दुईमा नेपालले ओमानलाई
- 0:04दश रनले पराजित गरेको छ
- 0:07अल अमेरातमा टस जितेर पहिले ब्याटिङ
- 0:10गरेको नेपालले पचास ओभरमा दुई सय
- 0:12असी रन बनायो
- 0:14रोहित पौडेलले सर्वाधिक असी रन बनाए
- 0:17भने दीपेन्द्रसिंह ऐरी र देव खनालले
- 0:19अर्धशतक जोडे
- 0:22दुई सय एकासी रनको लक्ष्य पछ्याएको
- 0:24ओमान पचास ओभरमा सात विकेट गुमाएर
- 0:26रोकिन पुग्यो
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:35खेलकुद
आईसीसी लिग २: ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा
0:34खेलकुद
आईसीसी लिग २: ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरी 'प्लेयर अफ द म्याच' घोषित
0:30खेलकुद
माल्दिभ्समाथि नेपालको २४–१८ गोलको जित
0:42खेलकुद
आईसीसी विश्वकप लिग-२ : ओमानमाथि नेपालको १० रनको जित
0:29खेलकुद
ओमानलाई १० रनले हराउँदै नेपालद्वारा ओडीआई मान्यता जोगाउन सफल
0:30खेलकुद