ताजा
खेलकुदभिडियो

आईसीसी विश्वकप लिग-२ : ओमानमाथि नेपालको १० रनको जित

अल अमेरतमा भएको अन्तिम खेलमा घरेलु टोलीसँगको प्रतिस्पर्धामा बाजी मार्दै नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम
  2. 0:04खेलमा नेपालले ओमानमाथि १० रनको जित
  3. 0:07हासिल गरेको छ।
  4. 0:08टस जितेर पहिले ब्याटिङ गरेको नेपालले
  5. 0:11५० ओभरमा सबै विकेट गुमाएर २८०
  6. 0:14रन बनाएको थियो।
  7. 0:16नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८०
  8. 0:19रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ६९
  9. 0:23र देव खनालले ५७ रन जोडे।
  10. 0:25जवाफमा ओमानले ५० ओभरमा ७ विकेट
  11. 0:28गुमाएर २७० रन मात्र बनाउन सक्यो।
  12. 0:32यो जितसँगै नेपाल अङ्क तालिकाको छैटौँ
  13. 0:35स्थानमा उक्लिएको छ।
  14. 0:37पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।