0:42
SportsVideo
आईसीसी विश्वकप लिग-२ : ओमानमाथि नेपालको १० रनको जित
अल अमेरतमा भएको अन्तिम खेलमा घरेलु टोलीसँगको प्रतिस्पर्धामा बाजी मार्दै नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।
Read the full story
Transcript · Captions
- 0:01आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम
- 0:04खेलमा नेपालले ओमानमाथि १० रनको जित
- 0:07हासिल गरेको छ।
- 0:08टस जितेर पहिले ब्याटिङ गरेको नेपालले
- 0:11५० ओभरमा सबै विकेट गुमाएर २८०
- 0:14रन बनाएको थियो।
- 0:16नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८०
- 0:19रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ६९
- 0:23र देव खनालले ५७ रन जोडे।
- 0:25जवाफमा ओमानले ५० ओभरमा ७ विकेट
- 0:28गुमाएर २७० रन मात्र बनाउन सक्यो।
- 0:32यो जितसँगै नेपाल अङ्क तालिकाको छैटौँ
- 0:35स्थानमा उक्लिएको छ।
- 0:37पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।
0:34Sports
Rohit Paudel becomes first Nepali batter to score 1,000 runs in League-2
0:32Sports
Nepal defeats Oman by ten runs in ICC Men's Cricket World Cup League 2
0:33Sports
Nepal defeat Oman by 10 runs to finish sixth in Cricket World Cup League 2
0:29World & Diaspora
India advises nationals in Italy to exercise caution amid protests
0:33Culture
Mahanawami festival observed across the country
0:31Culture