0:34
खेलकुदभिडियो
आईसीसी लिग २: ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरी 'प्लेयर अफ द म्याच' घोषित
पिच निकै राम्रो भए पनि ओमानको बलियो साझेदारीले खेलमा दबाब सिर्जना गरेको अलराउन्डर ऐरीको भनाइ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २
- 0:04मा ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरी प्लेयर अफ
- 0:07द म्याच बनेका छन्
- 0:09नेपाली राष्ट्रिय टोलीका अलराउन्डर ऐरीले खेलमा
- 0:12गरेको उत्कृष्ट योगदानबापत यो सम्मान
- 0:14पाएका हुन्
- 0:16प्रतिक्रिया दिँदै ऐरीले खेलका दौरान मैदानको
- 0:19पिच निकै राम्रो अवस्थामा रहेको बताए
- 0:23पिच राम्रो भए पनि ओमानको बलियो
- 0:25साझेदारीले खेलमा दबाब बढाएको उनको
- 0:27भनाइ थियो
- 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:35खेलकुद
आईसीसी लिग २: ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा
0:34खेलकुद
आईसीसी विश्वकप लिग २: नेपालद्वारा ओमान १० रनले पराजित
0:42खेलकुद
आईसीसी विश्वकप लिग-२ : ओमानमाथि नेपालको १० रनको जित
0:29खेलकुद
ओमानलाई १० रनले हराउँदै नेपालद्वारा ओडीआई मान्यता जोगाउन सफल
0:30खेलकुद
आर्सेनलको कठिन जित, नटिङ्घम फरेस्ट पराजित
0:33खेलकुद