0:29
खेलकुदभिडियो
ओमानलाई १० रनले हराउँदै नेपालद्वारा ओडीआई मान्यता जोगाउन सफल
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा नेपालले ओमानलाई १० रनले पराजित गर्दै ओडीआई मान्यता कायम राखेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01लिग २ को अन्तिम खेलमा ओमानलाई
- 0:03१० रनले हराउँदै नेपालले ओडीआई मान्यता
- 0:06जोगाएको छ। नेपालले सोमबार अल अमारात
- 0:10मैदानमा ओमानलाई १० रनले पराजित गर्यो।
- 0:13पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा
- 0:17२८० रन बनाएको थियो।
- 0:19एसियाली क्रिकेट काउन्सिलले नेपालले ओडीआई मान्यता
- 0:22जोगाएको पुष्टि गरेको छ।
- 0:25पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।
0:35खेलकुद
आईसीसी लिग २: ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा
0:34खेलकुद
आईसीसी लिग २: ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरी 'प्लेयर अफ द म्याच' घोषित
0:30खेलकुद
माल्दिभ्समाथि नेपालको २४–१८ गोलको जित
0:34खेलकुद
आईसीसी विश्वकप लिग २: नेपालद्वारा ओमान १० रनले पराजित
0:42खेलकुद
आईसीसी विश्वकप लिग-२ : ओमानमाथि नेपालको १० रनको जित
0:30खेलकुद
