0:30
खेलकुदभिडियो
माल्दिभ्समाथि नेपालको २४–१८ गोलको जित
ढाकामा भइरहेको प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको टोलीले माल्दिभ्सविरुद्ध पुनरागमन जित निकालेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01नेपालले ढाकामा माल्दिभ्सविरुद्ध २४ १८ गोलको
- 0:04जित हासिल गरेको छ
- 0:07मंगलबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेकी विमला
- 0:10तामाङ प्लेयर अफ द म्याच
- 0:12घोषित भइन्
- 0:14पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको
- 0:17नेपालले पुनरागमन गरेको छ
- 0:20टोलीले आफ्नो आगामी खेलमा बुधबार भारतको
- 0:22सामना गर्नेछ
- 0:25पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:35खेलकुद
आईसीसी लिग २: ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा
0:34खेलकुद
आईसीसी लिग २: ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरी 'प्लेयर अफ द म्याच' घोषित
0:34खेलकुद
आईसीसी विश्वकप लिग २: नेपालद्वारा ओमान १० रनले पराजित
0:42खेलकुद
आईसीसी विश्वकप लिग-२ : ओमानमाथि नेपालको १० रनको जित
0:29खेलकुद
ओमानलाई १० रनले हराउँदै नेपालद्वारा ओडीआई मान्यता जोगाउन सफल
0:30खेलकुद