Latest
SportsVideo

माल्दिभ्समाथि नेपालको २४–१८ गोलको जित

ढाकामा भइरहेको प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको टोलीले माल्दिभ्सविरुद्ध पुनरागमन जित निकालेको छ।

Read the full story

Transcript · Captions
  1. 0:01नेपालले ढाकामा माल्दिभ्सविरुद्ध २४ १८ गोलको
  2. 0:04जित हासिल गरेको छ
  3. 0:07मंगलबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेकी विमला
  4. 0:10तामाङ प्लेयर अफ द म्याच
  5. 0:12घोषित भइन्
  6. 0:14पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको
  7. 0:17नेपालले पुनरागमन गरेको छ
  8. 0:20टोलीले आफ्नो आगामी खेलमा बुधबार भारतको
  9. 0:22सामना गर्नेछ
  10. 0:25पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्