ताजा
खेलकुदभिडियो

दीपेन्द्र सिंह ऐरीको कप्तानत्वमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल विजेता

कप्तानका रूपमा दीपेन्द्र सिंह ऐरीले जितेको यो तेस्रो फ्रेन्चाइज क्रिकेट उपाधि हो।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01दीपेन्द्र सिंह ऐरीको कप्तानत्वमा सुदूरपश्चिम रोयल्सले
  2. 0:05नेपाल प्रिमियर लिगको उपाधि जितेको छ।
  3. 0:09यो जितसँगै सुदूरपश्चिम रोयल्सले पहिलो पटक
  4. 0:12एनपीएल च्याम्पियनसिपको उपाधि कब्जा गर्‍यो।
  5. 0:16कप्तानका रूपमा ऐरीले जितेको यो तेस्रो
  6. 0:19फ्रेन्चाइज क्रिकेट ट्रफी हो।
  7. 0:21यसअघि सन् २०१९ मा उनले अत्तरियालाई
  8. 0:24डिपीएलको मुख्य उपाधि दिलाएका थिए।
  9. 0:28शानदार प्रदर्शनका लागि ऐरी प्रतियोगिताको सर्वोत्कृष्ट
  10. 0:32खेलाडी घोषित भए।
  11. 0:34पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।