ताजा

एआई मोडल ‘क्लोड’को सहयोगमा रिमान हाइपोथेसिस प्रमाणित भएको अनुसन्धानकर्ताको दाबी

लेभेन्ट अल्पोगेले सार्वजनिक गरेको चार पानाको दस्तावेजको बाह्य विशेषज्ञहरूद्वारा स्वतन्त्र पुष्टि र समीक्षा हुन बाँकी छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01एन्थ्रोपिकका अनुसन्धानकर्ताले क्लोड एआईको प्रयोग गरी
  2. 0:05रिमान हाइपोथेसिस हल गरेको दाबी
  3. 0:07गरेका छन्
  4. 0:09लेभेन्ट अल्पोगेले चार पानाको कार्यपत्र सार्वजनिक
  5. 0:13गर्दै समाधानको दाबी प्रस्तुत गरेका हुन्
  6. 0:17जर्मन गणितज्ञ बर्नहार्ड रिमानले सन् १८५९
  7. 0:21मा पहिलोपटक यो प्रसिद्ध गणितीय प्रश्न
  8. 0:23अघि सारेका थिए
  9. 0:26अल्पोगेले प्रस्तुत गरेको यो प्रमाणको बाह्य
  10. 0:29विशेषज्ञहरूद्वारा समीक्षा र पुष्टि हुन बाँकी
  11. 0:32नै छ
  12. 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्