0:39
World & DiasporaVideo
एआई मोडल ‘क्लोड’को सहयोगमा रिमान हाइपोथेसिस प्रमाणित भएको अनुसन्धानकर्ताको दाबी
लेभेन्ट अल्पोगेले सार्वजनिक गरेको चार पानाको दस्तावेजको बाह्य विशेषज्ञहरूद्वारा स्वतन्त्र पुष्टि र समीक्षा हुन बाँकी छ।
Read the full story
Transcript · Captions
- 0:01एन्थ्रोपिकका अनुसन्धानकर्ताले क्लोड एआईको प्रयोग गरी
- 0:05रिमान हाइपोथेसिस हल गरेको दाबी
- 0:07गरेका छन्
- 0:09लेभेन्ट अल्पोगेले चार पानाको कार्यपत्र सार्वजनिक
- 0:13गर्दै समाधानको दाबी प्रस्तुत गरेका हुन्
- 0:17जर्मन गणितज्ञ बर्नहार्ड रिमानले सन् १८५९
- 0:21मा पहिलोपटक यो प्रसिद्ध गणितीय प्रश्न
- 0:23अघि सारेका थिए
- 0:26अल्पोगेले प्रस्तुत गरेको यो प्रमाणको बाह्य
- 0:29विशेषज्ञहरूद्वारा समीक्षा र पुष्टि हुन बाँकी
- 0:32नै छ
- 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:35World & Diaspora
China and Russia oppose changing Tehran nuclear stance, official says
0:34World & Diaspora
Marcel Schmelzer looks back on career, Klopp and Borussia Dortmund
0:43World & Diaspora
Central bank publishes foreign exchange rates for the day
0:37Sports
Dipendra Singh Airee Captains Sudurpashchim Royals to NPL Title Victory
0:41Economy
Postal Post Diversion to Other States Sparks Concerns in Tamil Nadu
0:38Economy