ताजा
खेलकुदभिडियो

एनपीएल: पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सको पहिले बलिङ

कीर्तिपुरमा दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले टस
  2. 0:04जितेर पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने
  3. 0:07निर्णय गरेको छ
  4. 0:10कीर्तिपुर मैदानमा कप्तान दीपेन्द्रसिंह ऐरीले टस
  5. 0:13जितेर पोखरालाई पहिले ब्याटिङको निम्तो
  6. 0:15दिएका हुन्
  7. 0:17कुशल भुर्तेलको कप्तानीमा पोखरा पहिलो खेल
  8. 0:20खेल्दैछ भने सुदूरपश्चिम पहिलो जितको
  9. 0:22खोजीमा छ
  10. 0:24एनपीएलका अघिल्ला दुई संस्करणमा पोखराले सुदूरपश्चिमलाई
  11. 0:28हराउन सकेको छैन
  12. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्