ताजा
संस्कृतिभिडियो

इलाममा पहिलो सूर्योदय चिया महोत्सव सुरु

कन्याममा चिया पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १० हजारभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01इलाममा पहिलो सूर्योदय चिया महोत्सव औपचारिक
  2. 0:04रूपमा सुरु भएको छ
  3. 0:07आयोजकले कन्याममा १० हजारभन्दा बढी आन्तरिक
  4. 0:10तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य
  5. 0:12राखेका छन्
  6. 0:14यस कार्यक्रमले चिया पर्यटनलाई उजागर गर्नुका
  7. 0:17साथै नगरपालिकाको निर्माणाधीन चिया ट्रेललाई समेत
  8. 0:20प्रवर्द्धन गरेको छ
  9. 0:22आइतबारसम्म चल्ने कार्यक्रममा चिया ट्रेल दौड
  10. 0:25चिया चखाइ र सांस्कृतिक झाँकीहरू
  11. 0:27समावेश छन्
  12. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्