0:35
CultureVideo
इलाममा पहिलो सूर्योदय चिया महोत्सव सुरु
कन्याममा चिया पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १० हजारभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको छ।
Read the full story
Transcript · Captions
- 0:01इलाममा पहिलो सूर्योदय चिया महोत्सव औपचारिक
- 0:04रूपमा सुरु भएको छ
- 0:07आयोजकले कन्याममा १० हजारभन्दा बढी आन्तरिक
- 0:10तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य
- 0:12राखेका छन्
- 0:14यस कार्यक्रमले चिया पर्यटनलाई उजागर गर्नुका
- 0:17साथै नगरपालिकाको निर्माणाधीन चिया ट्रेललाई समेत
- 0:20प्रवर्द्धन गरेको छ
- 0:22आइतबारसम्म चल्ने कार्यक्रममा चिया ट्रेल दौड
- 0:25चिया चखाइ र सांस्कृतिक झाँकीहरू
- 0:27समावेश छन्
- 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:31Culture
First Suryodaya Tea Festival Begins in Ilam
0:32Culture
Suryodaya Tea Festival begins in Ilam to boost tourism
0:28Culture
How art transforms modern restaurant interiors
0:35World & Diaspora
China and Russia oppose changing Tehran nuclear stance, official says
0:37Sports
Dipendra Singh Airee Captains Sudurpashchim Royals to NPL Title Victory
0:41Economy