0:39
वातावरणभिडियो
जलवायु परिवर्तन सिङ्गो पृथ्वीको साझा समस्या: कार्यवाहक प्रमुख सुनिता डङ्गोल
काठमाडौँ महानगरपालिकाद्वारा आयोजित काठमाडौँ क्लाइमेट एक्सन विक कार्यक्रममा कार्यवाहक प्रमुखले धारणा राखिन्।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01काठमाडौँकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जलवायु
- 0:05परिवर्तनलाई सिङ्गो पृथ्वीको साझा चुनौती
- 0:08भनेकी छन्
- 0:10वातावरणीय प्रभावले काठमाडौँ वा नेपाललाई मात्र
- 0:13नभई सिङ्गो ग्रहलाई नै असर गर्ने
- 0:15उनले बताइन्
- 0:17महानगरपालिकाद्वारा आयोजित काठमाडौँ क्लाइमेट एक्सन विक
- 0:21कार्यक्रममा डङ्गोलले सो धारणा राखेकी हुन्
- 0:25मनोरञ्जनतर्फ पल शाह र सनिशा भट्टराई
- 0:28अभिनित नयाँ म्युजिक भिडियो सुनबुकी फूल
- 0:30सार्वजनिक भएको छ
- 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:42वातावरण
वित्तीय सहयोगको विवादका कारण अन्तालिया कोप३१ सम्झौता सहमतिविहीन
0:42वातावरण
टर्कीमा COP31 वार्ता राजनीतिक सहमतिको अभावमा निष्कर्षविहीन
0:30संस्कृति
भोजपुरको मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको चहलपहल
0:35खेलकुद
पम्मलका बासिन्दाद्वारा २०० मिटर सडक फराकिलो बनाउन माग
0:37विश्व र प्रवासी
विश्व पाइल्स दिवस: अपोलो अस्पतालले जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने
0:39समाज