Latest

जलवायु परिवर्तन सिङ्गो पृथ्वीको साझा समस्या: कार्यवाहक प्रमुख सुनिता डङ्गोल

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित काठमाडौँ क्लाइमेट एक्सन विक कार्यक्रममा कार्यवाहक प्रमुखले धारणा राखिन्।

Read the full story

Transcript · Captions
  1. 0:01काठमाडौँकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जलवायु
  2. 0:05परिवर्तनलाई सिङ्गो पृथ्वीको साझा चुनौती
  3. 0:08भनेकी छन्
  4. 0:10वातावरणीय प्रभावले काठमाडौँ वा नेपाललाई मात्र
  5. 0:13नभई सिङ्गो ग्रहलाई नै असर गर्ने
  6. 0:15उनले बताइन्
  7. 0:17महानगरपालिकाद्वारा आयोजित काठमाडौँ क्लाइमेट एक्सन विक
  8. 0:21कार्यक्रममा डङ्गोलले सो धारणा राखेकी हुन्
  9. 0:25मनोरञ्जनतर्फ पल शाह र सनिशा भट्टराई
  10. 0:28अभिनित नयाँ म्युजिक भिडियो सुनबुकी फूल
  11. 0:30सार्वजनिक भएको छ
  12. 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्