ताजा

कञ्चनपुरका किसानलाई धान काट्न मौसम पूर्वानुमानको सहयोग

समयमै प्राप्त हुने मौसमसम्बन्धी जानकारीले कञ्चनपुरका कृषकहरूलाई सुरक्षित रूपमा धान थन्काउन सहयोग पुर्‍याएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01मौसम पूर्वानुमानले कञ्चनपुरका किसानलाई सुरक्षित रूपमा
  2. 0:05धान काट्न सघाएको छ
  3. 0:07मौसम पूर्वानुमानले अहिले कञ्चनपुरका किसानलाई धान
  4. 0:11काट्न योजना बनाउन मद्दत गरेको छ
  5. 0:14यसअघि कृषकहरूले बाली काट्नुअघि आकाशतर्फ हेरेर
  6. 0:18निर्णय गर्नुपर्ने अवस्था थियो
  7. 0:21नीलम कार्कीले भरपर्दो मौसम डेटा हुनुको
  8. 0:23फाइदाबारे बताएकी छिन्
  9. 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्