0:39
वातावरणभिडियो
कञ्चनपुरको बेलडाँडीमा बाघ धपाउन दुई वटा हात्ती परिचालन
कञ्चनपुरको मानव बस्ती नजिकै देखा परेको बाघलाई वनतर्फ धपाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुई वटा हात्ती परिचालन गरेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01कञ्चनपुरको मानव बस्ती नजिक बाघ देखा
- 0:04परेकाले धपाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुई
- 0:07वटा हात्ती खटाएको छ
- 0:10बेलडाँडीको इमालीया नजिक बाघ देखिएपछि शुक्लाफाँटा
- 0:13पोष्टबाट दुई हात्ती परिचालन गरिएको हो
- 0:17विगत चार-पाँच दिनदेखि बाघ देखिएपछि क्यामेरा
- 0:20राखेर निगरानी गरिएको निकुञ्जका रेन्जर विक्रम
- 0:23चौधरीले बताउनुभयो
- 0:26बाघलाई सुरक्षित रूपमा मूल जङ्गलतर्फ धपाउने
- 0:29प्रयास भइरहँदा स्थानीयलाई सतर्क रहन
- 0:31भनिएको छ
- 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:36वातावरण
चितवन राइनोजद्वारा दुर्लभ गैँडा संरक्षणमा सहयोग गर्ने घोषणा
0:30वातावरण
कार्तिक ११ गतेसम्म मौसम सामान्य, १२ गतेदेखि वर्षा र हिमपातको सम्भावना
0:34राजनीति
प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल प्रिमियर लिगको उद्घाटन #Shorts
0:32अर्थतन्त्र
सुनको भाउ तोलामा ३,००० रुपैयाँले बढेर २,८१,५०० रुपैयाँ पुग्यो, चाँदी ३,९९५
0:29प्रदेश
सुदूरपश्चिम रोयल्स पहिलो उपाधि जित्ने दाउमा
0:30खेलकुद