ब्रेकिङ
वातावरणभिडियो

कार्तिक ११ गतेसम्म मौसम सामान्य, १२ गतेदेखि वर्षा र हिमपातको सम्भावना

देशभर आंशिक रूपमा पश्चिमी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:02वर्षा हुनुअघि कार्तिक ११ गतेसम्म मौसम
  2. 0:04स्थिर रहनेछ
  3. 0:07पूर्वानुमान अनुसार कार्तिक ११ गतेसम्म देशैभर
  4. 0:10मौसम सामान्य रहनेछ
  5. 0:13कार्तिक १२ गते बिहीबारदेखि वर्षा र
  6. 0:15हिमपात सुरु हुने अनुमान गरिएको छ
  7. 0:19हाल देशभर आंशिक रूपमा पश्चिमी वायुको
  8. 0:21प्रभाव सक्रिय रहेको छ
  9. 0:24पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्