ताजा

काठमाडौँमा नेपाल र रुसबीच द्विपक्षीय परामर्श बैठक सम्पन्न

दुई देशबीच कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको सन्दर्भमा परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न भएको हो।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाल र रुसबीच काठमाडौँमा द्विपक्षीय परामर्श
  2. 0:04संयन्त्रको तेस्रो बैठक सम्पन्न भएको छ।
  3. 0:08कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको
  4. 0:11सन्दर्भमा यो बैठक आयोजना गरिएको हो।
  5. 0:15छलफलमा परराष्ट्र सचिव अमृतबहादुर राई र
  6. 0:18रुसी उपविदेशमन्त्री आन्द्रेई रुदेनकोले नेतृत्व गरेका
  7. 0:23थिए। बैठकमा व्यापार तथा सहकार्यसँगै रुसी
  8. 0:27सेनामा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे पनि
  9. 0:30छलफल भयो।
  10. 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।