0:36
World & DiasporaVideo
काठमाडौँमा नेपाल र रुसबीच द्विपक्षीय परामर्श बैठक सम्पन्न
दुई देशबीच कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको सन्दर्भमा परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न भएको हो।
Read the full story
Transcript · Captions
- 0:01नेपाल र रुसबीच काठमाडौँमा द्विपक्षीय परामर्श
- 0:04संयन्त्रको तेस्रो बैठक सम्पन्न भएको छ।
- 0:08कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको
- 0:11सन्दर्भमा यो बैठक आयोजना गरिएको हो।
- 0:15छलफलमा परराष्ट्र सचिव अमृतबहादुर राई र
- 0:18रुसी उपविदेशमन्त्री आन्द्रेई रुदेनकोले नेतृत्व गरेका
- 0:23थिए। बैठकमा व्यापार तथा सहकार्यसँगै रुसी
- 0:27सेनामा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे पनि
- 0:30छलफल भयो।
- 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।
0:31World & Diaspora
IMF and Pakistan reach staff-level agreement worth $1.2 billion
0:37World & Diaspora
US administration proposes $70,000 fee for student work training
0:32Society
Russia rejects second plague case reports as false claims
0:26Culture
Shortage of Essential Goods Ahead of Festivals
0:28Society
Foreign visitors bring relief items to flood survivors in settlements
0:30Technology