ताजा
प्रदेशभिडियो

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको उपाधि रक्षाको तयारीमा

साबिक विजेता टोलीले तेस्रो संस्करणको तयारीस्वरूप सात स्वदेशी खेलाडी र मुख्य प्रशिक्षकलाई निरन्तरता दिएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको आगामी
  2. 0:04तेस्रो संस्करणमा आफ्नो उपाधि रक्षा गर्न
  3. 0:07तयारी गर्दैछ
  4. 0:09पहिलो संस्करणमा पुछारमा रहेपछि टोलीले दोस्रो
  5. 0:12संस्करणमा च्याम्पियन बन्ने सफलता प्राप्त
  6. 0:14गरेको थियो
  7. 0:17कप्तान रोहित पौडेलसहित विजयी टोलीबाट सात
  8. 0:19नेपाली खेलाडी र मुख्य प्रशिक्षकलाई यथावत
  9. 0:22राखिएको छ
  10. 0:24व्यवस्थापनले थप विदेशी खेलाडीहरूलाई भित्र्याएर टोलीलाई
  11. 0:28अझ बलियो बनाउने काम पनि अगाडि
  12. 0:30बढाइरहेको छ
  13. 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्