ताजा
प्रदेशभिडियो

नेपाली कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम रद्द

प्राकृतिक विपद्का कारण देश शोकमा रहेको भन्दै दलले आफ्नो वार्षिक कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाली कांग्रेसले आफ्नो वार्षिक कोजाग्रत पूर्णिमा
  2. 0:04चियापान कार्यक्रम रद्द गरेको छ
  3. 0:08प्राकृतिक विपद्का कारण देश अहिले शोकमा
  4. 0:11रहेको पार्टीले जनाएको छ
  5. 0:14कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक
  6. 0:17विज्ञप्ति मार्फत चियापान रद्द भएको घोषणा
  7. 0:19गरेका हुन्
  8. 0:21यो वार्षिक भेलाको परम्परा मूल रूपमा
  9. 0:24विस ०३४ सालमा बीपी कोइरालाले
  10. 0:26थालेका थिए
  11. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्