0:36
खेलकुदभिडियो
मझिया स्मृति कपमा पद्म स्पोर्ट्स क्लब विजयी
ओखलाढुङ्गाको पद्म स्पोर्ट्स क्लबले मोरङको बेलबारी फुटबल क्लबमाथि सात गोलको शानदार जित हासिल गरेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01पद्म स्पोर्ट्स क्लबले प्रतियोगिताको क्वार्टरफाइनलमा सात
- 0:05गोलको जित हासिल गरेको छ
- 0:08ओखलाढुङ्गाको पद्म स्पोर्ट्स क्लबले मोरङको बेलबारी
- 0:11फुटबल क्लबलाई सात शून्य गोलले
- 0:13हराएको छ
- 0:16सिमरनले दोस्रो हाफमा चम्किँदै टोलीको अग्रता
- 0:19बढाएकी थिइन् र जित पक्का गरिन्
- 0:22आयोजकले सर्वोत्कृष्ट खेलाडी सर्वाधिक गोलकर्ता र
- 0:26उत्कृष्ट गोलरक्षकका लागि नगद पुरस्कार घोषणा
- 0:29गरेका छन्
- 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:31खेलकुद
ललझाडी कप फुटबल प्रतियोगिता आगामी नोभेम्बरमा हुने
0:31खेलकुद
प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीद्वारा सुदूरपश्चिम समेटियो
0:26खेलकुद
घरेलु क्रिकेटमा पहिल्यैपटक डिआरएस प्रविधिको प्रयोग
0:35खेलकुद
नेपाल प्रिमियर लिग: लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिम रोयल्स सात विकेटले पराजित
0:39खेलकुद
एनपीएल खेलकुद पर्यटनका लागि मजबुत आधार भएको मन्त्री पोखरेलको भनाइ
0:34खेलकुद