ताजा
वातावरणभिडियो

मौसम अपडेट: देशमा कुनै पनि ठूलो प्रणालीको प्रभाव छैन

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने केही क्षेत्रमा आंशिक बदली देखिएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01पछिल्लो मौसम विवरण अनुसार हाल देशमा
  2. 0:04कुनै पनि उल्लेखनीय प्रणालीको प्रभाव
  3. 0:06देखिएको छैन
  4. 0:09जल तथा मौसम विज्ञान विभागले देशका
  5. 0:11अधिकांश भूभागमा मौसम सफा रहेको
  6. 0:13जनाएको छ
  7. 0:15कोशी प्रदेशका केही भाग तथा गण्डकी
  8. 0:18र कर्णालीका हिमाली क्षेत्रमा आंशिक बदली
  9. 0:20देखिएको छ
  10. 0:22कोशी र गण्डकी प्रदेशका उच्च हिमाली
  11. 0:25एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात
  12. 0:27हुन सक्नेछ
  13. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्