0:35
EnvironmentVideo
मौसम अपडेट: देशमा कुनै पनि ठूलो प्रणालीको प्रभाव छैन
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने केही क्षेत्रमा आंशिक बदली देखिएको छ।
Read the full story
Transcript · Captions
- 0:01पछिल्लो मौसम विवरण अनुसार हाल देशमा
- 0:04कुनै पनि उल्लेखनीय प्रणालीको प्रभाव
- 0:06देखिएको छैन
- 0:09जल तथा मौसम विज्ञान विभागले देशका
- 0:11अधिकांश भूभागमा मौसम सफा रहेको
- 0:13जनाएको छ
- 0:15कोशी प्रदेशका केही भाग तथा गण्डकी
- 0:18र कर्णालीका हिमाली क्षेत्रमा आंशिक बदली
- 0:20देखिएको छ
- 0:22कोशी र गण्डकी प्रदेशका उच्च हिमाली
- 0:25एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात
- 0:27हुन सक्नेछ
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:35Environment
Climate diplomacy questions raised following the collapse of COP31 talks
0:29Environment
Chitwan Elephant Festival raises questions over ethical wildlife tourism
0:33Environment
Weather update: Partly cloudy skies predicted for parts of Nepal
0:36Environment
Weather update: No significant system affecting the country
0:36Politics
PM Balendra Shah Urges Investment, Invites PM Modi to Nepal During New Delhi Visit
0:39Economy