ताजा
प्रदेशभिडियो

म्याग्दीको मुसुङ गाउँमा अलैँची खेतीको परीक्षण सफल

बाँझो जमिनमा गरिएको सफल परीक्षणपछि स्थानीय किसानहरू व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01म्याग्दीको मुसुङ गाउँमा गरिएको अलैँची खेतीको
  2. 0:04परीक्षण सफल भएको छ
  3. 0:07तीन वर्षअघि चारखोलाको वन क्षेत्रबाट यो
  4. 0:10परीक्षण सुरु गरिएको थियो
  5. 0:13किसानहरूले बाँझो र सिमसार जमिन सफा
  6. 0:15गरेर २० रोपनीमा खेती विस्तार
  7. 0:17गरेका छन्
  8. 0:19नेपालमा रामशाही गोलशाही र डम्बरशाही जातका
  9. 0:22अलैँची खेती गरिने पुष्टि भएको छ
  10. 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्