0:32
ProvincesVideo
म्याग्दीको मुसुङ गाउँमा अलैँची खेतीको परीक्षण सफल
बाँझो जमिनमा गरिएको सफल परीक्षणपछि स्थानीय किसानहरू व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका छन्।
Read the full story
Transcript · Captions
- 0:01म्याग्दीको मुसुङ गाउँमा गरिएको अलैँची खेतीको
- 0:04परीक्षण सफल भएको छ
- 0:07तीन वर्षअघि चारखोलाको वन क्षेत्रबाट यो
- 0:10परीक्षण सुरु गरिएको थियो
- 0:13किसानहरूले बाँझो र सिमसार जमिन सफा
- 0:15गरेर २० रोपनीमा खेती विस्तार
- 0:17गरेका छन्
- 0:19नेपालमा रामशाही गोलशाही र डम्बरशाही जातका
- 0:22अलैँची खेती गरिने पुष्टि भएको छ
- 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:32Provinces
Two hundred livestock rescued in Humla after heavy snow
0:35Culture
Domestic tourist numbers drop in Sauraha during festival #Shorts
0:30Culture
Santhal community showcases Dasai dance in Urlabari
0:35Kathmandu
Kathmandu rivers turn into open sewers as pollution worsens
0:28Kathmandu
Artificial dam in Dang forest boosts local irrigation and water levels
0:32Culture