ताजा
प्रदेशभिडियो

नयाँ नेतृत्वका लागि बिहीबार बिहानदेखि मतदान सुरु हुँदै

प्रदेश र प्रतिनिधिको समूहअनुसार विभिन्न मतदान स्थल तोकिएको निर्वाचन समितिले जनाएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान
  2. 0:04१० बजेदेखि मतदान सुरु हुने
  3. 0:07भएको छ।
  4. 0:08निर्वाचन समितिका अनुसार बिहीबार बिहान १०
  5. 0:12बजेदेखि नयाँ नेतृत्वका लागि मतदान
  6. 0:14सुरु हुनेछ।
  7. 0:16बागमती प्रदेशका प्रतिनिधिहरूले राष्ट्रिय सभागृहमा पुगेर
  8. 0:20आफ्नो मत खसाल्नेछन्।
  9. 0:22गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि
  10. 0:26प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ।
  11. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।