0:34
खेलकुदभिडियो
नेपाल प्रिमियर लिग: जनकपुर बोल्ट्सद्वारा पोखरा एभेन्जर्स नौ रनले पराजित
जनकपुरका लागि ६१ रनको योगदान दिएका तृतराज दास 'प्लेयर अफ द म्याच' घोषित।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले पोखरा
- 0:04एभेन्जर्सलाई नौ रनले पराजित गरेको छ।
- 0:08जनकपुरले २० ओभरमा १४७ रन बनाउँदै
- 0:11१४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
- 0:15तृतराज दासले ५५ बलमा ६१ रन
- 0:18बनाउँदै प्लेयर अफ द म्याच जिते।
- 0:21कप्तान कुशल भुर्तेलको ३५ रनका बाबजुद
- 0:24पोखरा २० ओभरमा १३८ रनमै समेटियो।
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।
0:36खेलकुद
स्लगिङ स्किनकेयर ट्रेन्ड: फाइदा र सम्भावित साइड इफेक्ट
0:30खेलकुद
सेनेगलमा पहिलो पटक युवा ओलम्पिक प्रतियोगिता सुरु
0:31खेलकुद
नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको जित
0:38खेलकुद
स्पेनिस ला लिगा: रियल मड्रिडद्वारा रेसिङ सान्टान्डर ३-० ले पराजित
0:31अर्थतन्त्र
सुन तोलाको २,३०० रुपैयाँले महँगियो, भाउ २,७४,३०० रुपैयाँ, चाँदी ३,७२० #Shorts
0:50प्रदेश