ताजा
वातावरणभिडियो

नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तनसम्बन्धी द्विपक्षीय सम्झौता

पेरिस सम्झौताको धारा ६ अन्तर्गत हरितगृह ग्यास उत्सर्जन घटाउन र कार्बन फाइनान्सिङमा पहुँच बढाउन सम्झौता गरिएको हो।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन
  2. 0:04सहकार्यसम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ
  3. 0:09पेरिस सम्झौताको धारा ६ अन्तर्गत गरिएको
  4. 0:12यो सम्झौताले हरितगृह ग्यास उत्सर्जन घटाउने
  5. 0:15लक्ष्य राखेको छ
  6. 0:17यस सम्झौताले कार्बन बजार वातावरणमैत्री लगानी
  7. 0:20र प्रविधि हस्तान्तरणका लागि बाटो खुला
  8. 0:23गरेको छ
  9. 0:25जलवायु अनुकूलनका लागि सार्वजनिक र निजी
  10. 0:28क्षेत्रबाट कार्बन वित्त परिचालन हुने अपेक्षा
  11. 0:30गरिएको छ
  12. 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्