0:32
अर्थतन्त्रभिडियो
नेपालको विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अरब रुपैयाँ पुग्यो
असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा मुलुकको कुल विदेशी मुद्रा सञ्चिति ६.८ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01असोज मसान्तसम्ममा नेपालको विदेशी विनिमय सञ्चितिमा
- 0:05उल्लेख्य वृद्धि भएको छ
- 0:08असारको तुलनामा ६.८ प्रतिशतले सञ्चिति बढेको
- 0:12केन्द्रीय बैंकले जनाएको छ
- 0:15अमेरिकी डलरमा रहेको सञ्चिति ८.२ प्रतिशतले
- 0:18वृद्धि भएको छ
- 0:21कुल वैदेशिक मुद्रा सञ्चितिमा भारतीय रुपैयाँको
- 0:24हिस्सा २१ प्रतिशत छ
- 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:31अर्थतन्त्र
सुन तोलाको ३,३०० रुपैयाँले सस्तियो, भाउ २,५७,६०० रुपैयाँ, चाँदी ३,३३५ #Shorts
0:45अर्थतन्त्र
सुदूरपश्चिमका उद्योगको उत्पादन बढे पनि क्षमताको आधा मात्र उपयोग
1:00अर्थतन्त्र
अमेरिकी डलर ५ पैसाले कमजोर, बिक्रीदर १४९.८१ रुपैयाँ
0:38अर्थतन्त्र
चरीकोटमा पहिलो अन्तर्राष्ट्रिय हिमालय सम्मेलनको तयारी
0:35अर्थतन्त्र
भारतद्वारा नेपालबाट थप ६१५.०२ मेगावाट विद्युत निर्यात स्वीकृत
0:35अर्थतन्त्र