ताजा
प्रदेशभिडियो

नेपाली कांग्रेसको वडा अधिवेशनबाट हजारौँ युवा नेतृत्वमा आउँदै

स्थानीय तहको साङ्गठनिक निर्वाचनपछि नेपाली कांग्रेसका विभिन्न समितिहरूमा ३५ हजारभन्दा बढी युवाहरू समेटिने भएका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाली कांग्रेसको वडा तहको निर्वाचनबाट हजारौँ
  2. 0:04युवाहरू नेतृत्वमा आउँदैछन्
  3. 0:07पार्टीका विभिन्न समितिहरूमा ३५ हजारभन्दा बढी
  4. 0:11युवाहरू समेटिने अपेक्षा गरिएको छ
  5. 0:14पार्टी विधानले वडादेखि जिल्ला तहसम्म ३०
  6. 0:17वर्षमुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरेको छ
  7. 0:22प्रादेशिक र केन्द्रीय समितिहरूमा ३५ वर्षमुनिका
  8. 0:25युवाहरूका लागि छुट्टै कोटाको व्यवस्था छ
  9. 0:29नवनिर्वाचित युवा नेताहरूले पार्टीलाई स्थानीय समुदायसँग
  10. 0:33जोड्दै विकासका मुद्दा उठाउने बताएका छन्
  11. 0:38पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्