ताजा

नेप्से परिसूचक ३१.५४ अंकले बढेर २,६९५.६० मा, कारोबार रकम रु ८.५७ अर्ब पुग्यो

दोस्रो बजारमा दैनिक कारोबार रकम बढेर रु ८.५७ अर्ब पुगेको छ भने १३ वटै उपसूचकमा सुधार आएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाल स्टक एक्सचेन्ज बिहीबार ३१.५४ अंकले
  2. 0:05बढेर तीन महिनायताकै उच्च विन्दु २
  3. 0:08६९५.६० मा पुगेको छ
  4. 0:12पछिल्ला दुई कारोबार दिनमा बजार परिसूचक
  5. 0:15६४ अंकभन्दा बढीले उकालो लागेको छ
  6. 0:19दैनिक सेयर कारोबार रकम छ महिनायताकै
  7. 0:21उच्च रु ८.५७ अर्ब पुगेको छ
  8. 0:25सबै १३ वटै उपसूचक बढेका छन्
  9. 0:28जसमा होटल तथा पर्यटन समूह १४२.३९
  10. 0:31अंकले बढेको छ
  11. 0:34पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्