ताजा

नेप्से सूचक ३१.५४ अङ्कले बढेर २६९५.६० विन्दुमा पुग्यो

बैंकिङ समूहका कम्पनीहरूको सेयर मूल्यमा आएको सुधारले बिहीबारको सेयर बजार बढाउन योगदान पुर्‍याएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01बिहीबारको कारोबारमा नेपाल स्टक एक्सचेन्जको परिसूचकमा
  2. 0:06उल्लेखनीय वृद्धि भएको छ।
  3. 0:08मुख्य परिसूचक ३१.५४ अङ्कले बढेर २६९५.६०
  4. 0:13विन्दुमा पुगेर बन्द भएको छ।
  5. 0:17आज कुल १८१ वटा कम्पनीका सेयरधनीले
  6. 0:20कमाएका छन् भने ९१ कम्पनीको मूल्य
  7. 0:23घटेको छ।
  8. 0:24बेनी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १५
  9. 0:28प्रतिशतले बढ्दै सर्वाधिक कमाउन सफल भयो।
  10. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।