0:41
प्रदेशभिडियो
पहिरो पन्छाएपछि म्याग्दीको बेनी-दरबाङ सडकखण्ड पुनः सञ्चालनमा
फापरखेतमा खसेको पहिरो हटाइएपछि २४ किलोमिटर लामो सडकखण्डमा सीधा सवारी आवागमन पुनः सुरु भएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01पहिरो पन्छाएपछि म्याग्दीको बेनी-दरबाङ सडक खण्डमा
- 0:05पुनः सवारी साधन चल्न थालेका छन्
- 0:08शुक्रबार राति फापरखेतमा पहिरो खसेपछि चौबीस
- 0:12किलोमिटर सडक अवरुद्ध भएको थियो
- 0:15यो सडकले म्याग्दीको पश्चिमी क्षेत्रका तीन
- 0:18स्थानीय तहलाई सदरमुकाम बेनी बजारसँग जोड्छ
- 0:22पूर्वाधार विकास कार्यालयले ब्याकहो लोडर प्रयोग
- 0:25गरी आइतबार दिउँसो पहिरो पन्छाएको हो
- 0:29माथिल्लो पहाडमा नयाँ चिरा परेकाले सडकमा
- 0:32पहिरोको जोखिम भने अझै कायमै छ
- 0:35पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:50प्रदेश
सुदूरपश्चिममा औषधिको भन्दा मन्दिरमा बढी बजेट
0:36प्रदेश
पाल्पामा हुलाक सेवामार्फत घरमै राहदानी वितरण सुरु
0:37प्रदेश
मोरङमा १३२ केभी केरौन सबस्टेशन सञ्चालनमा आयो
0:30अर्थतन्त्र
सुन तोलाको २,३०० रुपैयाँले महँगियो, भाउ २,७४,३०० रुपैयाँ, चाँदी ३,७२०
0:42अर्थतन्त्र
एशियन हाइवे परियोजनाका अवरोध हटाउन प्रशासनिक निरीक्षण
0:32संस्कृति