ताजा
संस्कृतिभिडियो

पाँचथरको चाररातेमा सडक विस्तारपछि पर्यटकीय चहलपहल बढ्यो

पूर्वाधारमा सुधार भएसँगै नेपाल-भारत सीमा क्षेत्रमा दैनिक ५०० सम्म आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01सडक सुधार भएसँगै पाँचथरको चाररातेमा पर्यटकको
  2. 0:05आगमन बाक्लिएको छ
  3. 0:07हाल यहाँ दैनिक ३०० देखि ५००
  4. 0:10सम्म आन्तरिक तथा विदेशी पर्यटक पुग्ने
  5. 0:12गरेका छन्
  6. 0:14यो स्थान सूर्योदय सूर्यास्त र नेपाल
  7. 0:17सिक्किम तथा भुटानका हिमशृंखला हेर्नका लागि
  8. 0:19चर्चित छ
  9. 0:22बढ्दो यातायात र फोहोर व्यवस्थापनका लागि
  10. 0:24दीर्घकालीन योजना आवश्यक रहेको स्थानीयको
  11. 0:27भनाइ छ
  12. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्