ताजा
संस्कृतिभिडियो

बाह्रै महिना गन्तव्य बन्दै गोसाइँकुण्ड

रसुवामा रहेको यो उच्च हिमाली तालमा विशेष पर्वहरूमा मात्रै होइन, अब वर्षभरि नै पर्यटक तथा तीर्थयात्री पुग्ने गरेका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01रसुवामा रहेको गोसाइँकुण्ड बाह्रै महिनाको पदयात्रा
  2. 0:05गन्तव्यका रूपमा उदाएको छ
  3. 0:08यो उच्च हिमाली ताल समुद्री सतहबाट
  4. 0:10चार हजार तीन सय असी मिटरको
  5. 0:12उचाइमा अवस्थित छ
  6. 0:15भक्तजनहरू स्नान गर्न शिवको पूजा गर्न
  7. 0:17र स्वास्थ्य तथा शान्तिको आशीर्वाद लिन
  8. 0:20यहाँ पुग्छन्
  9. 0:22यस गन्तव्यमा पुग्ने वैकल्पिक पदमार्गहरू काठमाडौंको
  10. 0:26सुन्दरीजल र नुवाकोटको समुद्रटार भएर जान्छन्
  11. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्