ताजा
वातावरणभिडियो

परराष्ट्रमन्त्री शिशिर खनाल काठमाडौं फर्किए

टर्कीको अन्ताल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागिता जनाएर परराष्ट्रमन्त्री खनाल शनिबार स्वदेश फर्किएका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01परराष्ट्रमन्त्री शिशिर खनाल टर्कीको अन्ताल्यामा आयोजित
  2. 0:05कोप- ३१ मा सहभागिता जनाएर शनिबार
  3. 0:08काठमाडौं फर्किएका छन्
  4. 0:11प्रतिनिधिमण्डलले हिमाली पारिस्थितिक प्रणाली जलवायु न्याय
  5. 0:14र १.५ डिग्री सेल्सियसको लक्ष्यमा जोड
  6. 0:18दिएको छ
  7. 0:20मन्त्री खनालले ९ नोभेम्बरको उद्घाटन सत्र
  8. 0:23र १३ नोभेम्बरको जलवायु वित्तसम्बन्धी कार्यक्रमलाई
  9. 0:26सम्बोधन गरेका थिए
  10. 0:29छलफलमा अनुकूलनका लागि आर्थिक सहयोग र
  11. 0:32बहु-प्रकोप चेतावनी प्रणालीलाई सुदृढ गर्ने विषय
  12. 0:35समेटिएको थियो
  13. 0:37पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्