ताजा
प्रदेशभिडियो

नेपाल प्रिमियर लिगको शीर्ष स्थानमा लुम्बिनी लायन्स

विराटनगर किङ्सलाई चार विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको अंक
  2. 0:04तालिकाको शीर्ष स्थानमा पुगेको छ
  3. 0:08साविक विजेताले शनिबार विराटनगर किङ्सविरुद्ध चार
  4. 0:11विकेटको जित निकालेको हो
  5. 0:14यो जितले लुम्बिनीलाई सात खेलबाट ११
  6. 0:16अंकसहित पहिलो स्थानमा पुर्याएको छ
  7. 0:20विराटनगरका लागि चरित असालंकाले ४३ बलमा
  8. 0:23६४ रन बनाए
  9. 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्