0:36
प्रदेशभिडियो
विराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश
नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले दिएको १६७ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी लायन्सले रोमाञ्चक जित दर्ता गरेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स
- 0:05नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ।
- 0:08पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २०
- 0:11ओभरमा ४ विकेट गुमाएर १६६ रन
- 0:14बनाएको थियो। विराटनगरका लागि चरिथ असलंकाले
- 0:18६ छक्का प्रहार गर्दै ४३ बलमा
- 0:21६४ रन जोडेका थिए।
- 0:23लुम्बिनीको यो जितसँगै एनपीएलको प्लेअफ समीकरण
- 0:26पूरा भएको छ भने विराटनगर
- 0:29बाहिरिएको छ।
- 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।
0:36प्रदेश
अन्तिम ओभरको खराब बलिङले हार व्यहोर्नुपर्यो: असलंका
0:36प्रदेश
विराटनगर किङ्सलाई हराउँदै लुम्बिनी लायन्स शीर्ष स्थानमा
0:34प्रदेश
विराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्स क्वालिफायरमा प्रवेश
0:36प्रदेश
विराटनगर किङ्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपिएलको प्लेअफमा
0:32प्रदेश
भोजपुरका किसानद्वारा आम्दानीका लागि कोगति खेती
0:30अर्थतन्त्र