0:36
प्रदेशभिडियो
विराटनगर किङ्सलाई हराउँदै लुम्बिनी लायन्स शीर्ष स्थानमा
नेपाल प्रिमियर लिगको क्वालिफायर्समा लुम्बिनी लायन्सले स्थान पक्का गरेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सलाई चार
- 0:04विकेटले पराजित गर्दै लुम्बिनी लायन्स शीर्ष
- 0:07स्थानमा पुगेको छ
- 0:09किर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा जित
- 0:12हात पार्दै लुम्बिनीले क्वालिफायर्समा स्थान पक्का
- 0:15गर् यो
- 0:17१६७ रनको लक्ष्य लुम्बिनीले पारिको अन्तिम
- 0:20अघिल्लो बलमा पूरा गरेको थियो
- 0:23सुदूरपश्चिम रोयल्स काठमाडौँ गुर्खाज र चितवन
- 0:26राइनोजले पनि प्लेअफमा स्थान सुरक्षित
- 0:29गरेका छन्
- 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:36प्रदेश
अन्तिम ओभरको खराब बलिङले हार व्यहोर्नुपर्यो: असलंका
0:34प्रदेश
विराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्स क्वालिफायरमा प्रवेश
0:36प्रदेश
विराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश
0:36प्रदेश
विराटनगर किङ्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपिएलको प्लेअफमा
0:32प्रदेश
भोजपुरका किसानद्वारा आम्दानीका लागि कोगति खेती
0:30अर्थतन्त्र