Latest

विराटनगर किङ्सलाई हराउँदै लुम्बिनी लायन्स शीर्ष स्थानमा

नेपाल प्रिमियर लिगको क्वालिफायर्समा लुम्बिनी लायन्सले स्थान पक्का गरेको छ।

Read the full story

Transcript · Captions
  1. 0:01नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सलाई चार
  2. 0:04विकेटले पराजित गर्दै लुम्बिनी लायन्स शीर्ष
  3. 0:07स्थानमा पुगेको छ
  4. 0:09किर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा जित
  5. 0:12हात पार्दै लुम्बिनीले क्वालिफायर्समा स्थान पक्का
  6. 0:15गर् यो
  7. 0:17१६७ रनको लक्ष्य लुम्बिनीले पारिको अन्तिम
  8. 0:20अघिल्लो बलमा पूरा गरेको थियो
  9. 0:23सुदूरपश्चिम रोयल्स काठमाडौँ गुर्खाज र चितवन
  10. 0:26राइनोजले पनि प्लेअफमा स्थान सुरक्षित
  11. 0:29गरेका छन्
  12. 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्