ताजा
प्रदेशभिडियो

विराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्स क्वालिफायरमा प्रवेश

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनी चार विकेटले विजयी भएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01रोमान्चक जितका साथ लुम्बिनी लायन्स नेपाल
  2. 0:04प्रिमियर लिगको क्वालिफायरमा पुगेको छ
  3. 0:07त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनीले विराटनगर
  4. 0:11किंग्सलाई चार विकेटले हराएको हो
  5. 0:15१६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले अन्तिम
  6. 0:18दुई ओभरमा ३३ रन जोड्दै १
  7. 0:20बल बाँकी छँदा जित हासिल
  8. 0:22गर् यो
  9. 0:24ओपनिङ ब्याटरले ३८ बलमा ४५ रनको
  10. 0:26योगदान दिएका थिए
  11. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्