Latest

विराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले दिएको १६७ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी लायन्सले रोमाञ्चक जित दर्ता गरेको छ।

Read the full story

Transcript · Captions
  1. 0:01विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स
  2. 0:05नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ।
  3. 0:08पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २०
  4. 0:11ओभरमा ४ विकेट गुमाएर १६६ रन
  5. 0:14बनाएको थियो। विराटनगरका लागि चरिथ असलंकाले
  6. 0:18६ छक्का प्रहार गर्दै ४३ बलमा
  7. 0:21६४ रन जोडेका थिए।
  8. 0:23लुम्बिनीको यो जितसँगै एनपीएलको प्लेअफ समीकरण
  9. 0:26पूरा भएको छ भने विराटनगर
  10. 0:29बाहिरिएको छ।
  11. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।