ताजा
संस्कृतिभिडियो

फर्किएका उमा–महेश्वर मूर्तिहरूको व्यवस्थापनमा भिन्नता

विदेशबाट फिर्ता भएका कतिपय सांस्कृतिक सम्पदालाई पुराना मन्दिरमा पुनस्र्थापना गरिएको छ भने केही संग्रहालयमा राखिएका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:02विदेशबाट फिर्ता भएका सांस्कृतिक सम्पदाहरूको व्यवस्थापनमा
  2. 0:05विभिन्न परिणाम देखिएका छन्
  3. 0:09पटनको टंगल हितीमा १२ औँ शताब्दीको
  4. 0:11उमा महेश्वरको मूर्ति सफलतापूर्वक पुनस्र्थापना
  5. 0:14गरिएको थियो
  6. 0:17फिर्ता गरिएका केही वस्तुहरू पाटन संग्रहालयमा
  7. 0:20राखिएका छन् किनकि तिनका मूल मन्दिरहरू
  8. 0:22सुरक्षित थिएनन्
  9. 0:25लेनसिंह बाङ्देलले सन् १९८९ मा प्रकाशित
  10. 0:29आफ्नो कृतिमा १५ वटा हराएका उमा
  11. 0:31महेश्वर मूर्तिहरूको अभिलेख राखेका थिए
  12. 0:35पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्