0:43
राजनीतिभिडियो
प्रधानमन्त्री शाह आइतबारदेखि भारतको औपचारिक भ्रमणमा जाने
दुईदिने राजकीय भ्रमणका क्रममा द्विपक्षीय व्यापार, पारवहन, लगानी, ऊर्जा र पूर्वाधार विकासमा केन्द्रित रहेर छलफल हुनेछ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका
- 0:05लागि आइतबार भारतको नयाँ दिल्ली प्रस्थान
- 0:07गर्ने भएका छन्
- 0:10परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले दिएको
- 0:13जानकारी अनुसार सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र
- 0:16मोदीसँग द्विपक्षीय वार्ता हुनेछ
- 0:20भ्रमणका क्रममा द्विपक्षीय व्यापार पारवहन लगानी
- 0:23तथा ऊर्जा सहकार्यलाई उच्च प्राथमिकतामा राखिनेछ
- 0:28भ्रमण दलमा मन्त्रीहरू सल्लाहकारहरू व्यापारिक प्रतिनिधिहरू
- 0:32तथा सञ्चारकर्मीहरू समेत गरी ३४ जना
- 0:35सहभागी हुनेछन्
- 0:37पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:45राजनीति
सार्वजनिक प्रसारण अध्यक्ष पदका लागि आवेदन आह्वान #Shorts
0:38अर्थतन्त्र
खैरहनीमा मेसिनबाट आलु खेती निरन्तर #Shorts
0:32समाज
प्रिथ्वी राजमार्गको घोप्टेभिर खण्डमा दैनिक पाँच घण्टा यातायात बन्द
0:32अर्थतन्त्र
व्यापारिक आत्मविश्वास बढाउने विषयमा विराटनगरमा छलफल
0:35संस्कृति
इलाममा पहिलो सूर्योदय चिया महोत्सव सुरु
0:37विश्व र प्रवासी