ताजा
खेलकुदभिडियो

प्रिमियर लिगमा चेल्सीको जित, म्यानचेस्टर युनाइटेड पराजित

शनिबार राति घरेलु मैदानमा दुई गोलको जित निकाल्दै चेल्सी लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01प्रिमियर लिगमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई दुई
  2. 0:04गोलले पराजित गरेको छ
  3. 0:07चेल्सीले लन्डनमा म्यानचेस्टर युनाइटेडलाई दुई शून्य
  4. 0:10गोलले पराजित गर् यो
  5. 0:13घरेलु टोलीले शनिबार रातिको खेलबाट तीन
  6. 0:16महत्त्वपूर्ण अङ्क सुरक्षित गर् यो
  7. 0:19यस जितसँगै चेल्सी लिग तालिकाको चौथो
  8. 0:21स्थानमा पुग्न सफल भएको छ
  9. 0:25पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्